६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025

दमकका सामुदायिक विद्यालयमा लिम्बु भाषा पठनपाठनको माग

दमक २६, जेठ / दमकमा दोश्रो ठुलो जनसंख्याका रुपमा रहेको लिम्बु समुदायका अगुवाले विद्यालय तहमा लिम्बु भाषा पठनपाठनका बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । लिम्बु जातिका सामाजिक संस्था किरात याक्थुङ्ग चुम्लुङ दमकका एक टोलीले आज नगरपालिका पुगेर त्यस वारे स्थानीय सरकारको ध्यानाकर्षण गराईएको अध्यक्ष देवेन्द्र चेम्जोङले वताएका छन् । चुम्लुङले गत पुस ९ गते दमकमा…