२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

अस्पताललाई शुल्क तिर्न नसक्दा दुई सातादेखि बेडमै , सहयोग गरिदिन आग्रह

गाैरीगंज २३, जेठ / झापा बुद्धशान्ति गाउँपालिका वार्ड नं. ३ डेरा गरि बस्ने एक मजदुर बुझाउनु पर्ने रकम तिर्न नसक्दा अस्पतालबाट डिस्चार्ज हुन सकेका छैन्न ।जनमजदुरी गरि जिविकोपार्जन गर्दै आएका अन्दाजी वर्ष ३५ का कमल बर्मन छतबाट लडेर दाहिने खुट्टा भाँच्दा बिर्तामोडको मेडिका अस्पतालमा भर्ना भएका थिए ।भर्ना भएकाे १२ दिन भईसक्दा पनि पैसा अभावले…