१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

दमक २ का वडा अध्यक्षसहित दाताहरूबाट ठुलाे मात्रामा खाद्यान्न राहत प्रदान

दमक २०, चैत/ झापाको दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटा सहित स्थानीय दाताहरुले कोरोना प्रभावित हरुका लागि आज ठुलो मात्रामा खध्यान्न राहत नगरपालिकाको राहत कोषमा प्रदान गरेका छन् । सापकोटाले १ हजार २५० केजी , गुणराज थापाले २ हजार केजी चामल , १०० केजी दाल र १०० लिटर खानेतेल, भक्त बहादुर निङ्लेखुले १२५ केजी…