२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

उद्योगी-व्यवसायीहरुकाे लकडाउनकाे निर्णय नगर्न आग्रह

काठमाडौं / दशैंअघि फेरि लकडाउन हुने चर्चा चलिरहेका बेला निजी क्षेत्रले लकडाउनको निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय व्यवसायिक पहल (एबीआई)को नेतृत्वमा पुगेको उद्योगी-व्यवसायीहरुको टोलीले शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर लकडाउन नगर्न आग्रह गरेको हो । लामो समय बन्दाबन्दी हुँदा अर्थतन्त्र डामाडोल भएको र अझै लकडाउन गर्ने हो भने अर्थतन्त्र नराम्रोसँग…