६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

नेपालमा उत्पादित जुट सामग्री निकासीमा भारतको अवरोध

विराटनगर २२,पुस / नेपालमा उत्पादित जुट सामग्रीलाई भारतीय पक्षले अवरोध गरेपछि तीन सातादेखि जोगबनी नाकाबाट निकासी ठप्प छ । भारतीय भन्सारका अधिकारीले एक वर्षअघिको सूचना देखाएर यहाँ उत्पादित जुटका सामानमा अन्त:शुल्क १२ प्रतिशत लगाउन खोजेका हुन् । निकासीमा भारतीय पक्षको अवरोध, कच्चापदार्थ र मजदुरको अभाव अनि सरकारी नीति र उदासीनताले नेपाली जुट उद्योग धराशायी बन्दै…