१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘बाच्न पनि मन छैन अब, बरू यहि खाेलाले बगाएर लाँदा हुन्थ्याे मलाई’ : रतुवा पुल ( अन्तर्वार्ता पढ्नुहाेस् )

१७ कार्तिक २०७७, सोमबार कोचिला न्युजमा प्रकाशित यो अन्तरवार्ता पुनः प्रकाशित गरिएको छ । पत्रकार : तपाईकाे शुभ नाम ?रतुवा पुल : हजुर , मेराे नाम रतुवा पुल हाे । पत्रकार : तपाईकाे जन्म कहिले भएकाे हाे ?पुल : हुलाकी सडक अन्तर्गत गाैरीगंज गाउँपालिका र माेरङ्गकाे रतुवामाई नगरपालिका बीच रतुवा खाेलामा मेराे घर हाे ।…