३० चैत्र २०८१, आइतबार | Mon Apr 14 2025

देशभरका शिक्षकहरू काठमाडौं केन्द्रीत आन्दोलनमा

विराटनगर । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले नेतृत्व गरेको अनिश्चितकालीन शिक्षक आन्दोलन चर्किएको छ । बुधबारदेखि शिक्षकहरूले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० लाई तत्काल संसदबाट पारित गर्न वा अध्यादेशबाट भएपनि ल्याउन माग गर्दै शिक्षकहरूले माग गर्दै आएका छन् । सरकारले बुधबारदेखि संसद अधिवेशन अन्त्य गरेपछि संसदमा ऐन आउने सम्भावना…