३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

झापा नाटक घर निर्माण अन्तिम चरणमा

विर्तामोड ११ ,असार/ झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण अन्तिम चरणमा पुगेको छ । क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो । बिर्तामोड–१का मनोज…