१ असार २०८२, आइतबार | Sun Jun 15 2025

यस बर्षको दशैको साईत यस्तो छ, कात्तिक २ गते बिहान ९ बजेर ३९ मिनेटमा

काठमाडौं ७, असोज नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र…