८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

झापाका जनप्रतिनिधिले जनाए प्रतिबद्धता

विर्तामोड २१ , भदौ / बढ्दो यौनजन्य हिंसा तथा सडक दुर्घटना न्युनिकरणसँगै यसको रोकथामका लागि झापाका जनप्रतिनिधिले सामूहिक प्रतिवद्धता जनाएका छन् । झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटै स्थानीय तहले झापाका प्रहरी, प्रशासन, गैरसरकारी संस्थाको सहकार्यमा यौनजन्य हिंसा तथा सडक दुर्घटना न्युनिकरण गर्न १५ बुँदे सामुहिक प्रतिवद्धता जनाएका हुन् । झापाको बिर्तामोडमा…