३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगञ्जका बालबालिकालाई भित्तेपत्रिका प्रकाशन तालिम

गाैरीगंज २८, वैशाख / झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ र २ का २० जना बालबालिकालाई भित्ते पत्रिका प्रकाशन सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको छ । मदानी मिडिया दमकले गाउँपालिकासंगको सहकार्यमा सञ्चालन गरेको तालिममा बाल कल्याण मावि कुञ्जीबारी र आदर्श मावि कोरोबारीमा अध्ययनरत १०/१० जना विद्यार्थी सहभागी थिए । बालकल्याण माविमा आयोजना गरिएको तालिमका…