१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

बैगुन्धुरामा स्वास्थ चाैकी भवन उद्घाटन

गौरादह २१, मंसिर / गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरामा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ।२०७४ सालमा शिलान्यास गरिएको स्वस्थ्य चौकी भवनकाे गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि राेहित कुमार शाहले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन।भवन उद्घाटन गर्दै मेयर शाहले नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय सरकारले कुनै कसुर बाकी…