गौरादह २७, चैत / गौरादह नगरपालिकाले विपन्न परिवारलाई दाेस्राे चरणमा खाद्यान्न राहत दिने निर्णय गरेकाे छ । नगरपालिकाकाे ९ वटै वडाहरूमा पहिलाे चरणकाे राहत वितरण कार्य सम्पन्न भईसकेकाेले दाेस्राे चरणका लागि तयारी भईरहेकाे छ । दाेस्राे चरणमा १ लाख २० हजार केजी चामल, १० हजार केजी दाल, ४ हजार लि. तेल, ४ हजार केजी नुन…