२५ पुस २०८१, बिहिबार | Fri Jan 10 2025

गाैरीगंजसहित झापाका सात स्थानीय तहमा अझै डाक्टर छैनन्

बिर्तामोड ८ , बैशाख / झापाका सात स्थानीय तह अझै डाक्टरविहीन छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जिल्लाभर अभियान सञ्चालन भइरहे पनि सातवटा स्थानीय तहमा डाक्टर छैनन् । जिल्लाका १५ स्थानीय तहमध्ये कमल, गौरीगञ्ज, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिका तथा गौरादह र भद्रपुर नगरपालिका डाक्टरविहीन छन् । झापाका क्वारेन्टाइन र आइसोलेसनमा हाल ३० जना…