गाैरीगंज ३० , बैशाख / गाैरीगंजका एक युवा व्यवसायीले थर्मल गन ( ज्वराे नाप्ने मेसिन) सहयाेग गरेका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी घर भएका हाल चीनकाे गुन्जाहाे शहरमा बस्दै अाएका केशव ढुंगानाले २ थान थर्मल गन गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई साेमवार हस्तान्तरण गरेका हुन् । काेराेना भाईरसकाे संक्रमण दिनानुदिन बढिरहेकाे अवस्थामा…