२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

चिया श्रमिकलाई ज्याला र राहत दिन माग

बिर्तामोड४, जेठ / चिया श्रमिकहरुलाई तत्काल नियमित ज्याला भुक्तानी गर्न तथा राहत दिन माग गरिएको छ । चिया क्षेत्रमा कार्यरत श्रमिक उच्च जोखिममा रहेको भन्दै उनीहरुको प्राथमिकताका साथ तत्काल कोरोना परीक्षण गर्न पनि तीनै तहका सरकारसंग माग गरिएको छ । ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनले साझा रुपमा त्यस्तो माग गरेका हुन्…