३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

गौरीगंज –२ को वजेट १ करोड ३० लाख भन्दा बढी

गौरीगंज २२, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. २ ले आर्थिक वर्ष ०७७/७८ को लागि १ करोड लाख ३० लाख रुपैयाँ भन्दा बढी बजेट विनियोज गरेको छ । कार्यालयले कृषि, स्वास्थ्य, संस्कृति प्रवद्र्वन, पूर्वाधार विकास, भवन तथा शहरी विकास, उर्जा लघु तथा साना जलविद्युत, वातावरण तथा विपद् व्यवस्थापनलगायतका शिर्षकमा वजेट विनियोजन गरेको हो । गाउँपालिकाले…