३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

गाैरीगंज -१ महाभारामा ६२ जनाकाे स्वाव संकलन

  गाैरीगंज ७, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं १ महाभारामा आज विहान ६२ जनाकाे स्वाव संकलन गरिएकाे छ । शिवसताक्षि नगरपालिका वार्ड नं. ४ बस्ने एक व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्ति गाैरीगंज - १ काे कुञ्जवारी बजार, देवीगाढा र आसपासकाे क्षेत्रमा गुमफिर गरेकाे हुनाले उत्त स्थानका व्यापारी, उनकाे सम्पर्कमा अाएका व्यक्ति र…