२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

श्रम विवाद वार्ता र छलफलद्वारा निरूपण हुँदै

बिर्तामोड१५, माघ / बिर्तामोड उद्योग वाणिज्य संघ र युनिकम नेपालबीच भएको सात बुँदे सहमतिपछि बनेको श्रम विवाद समाधान समितिले गरेका काम प्रभावकारी बन्दै गएको छ ।समिति मार्फत् व्यवसायी र कामदार कर्मचारीबीचको श्रम विवादलाई आपसी छलफल र वार्ताद्वारा समाधान गरिन थालेको छ ।बिहीबार बिर्तामोडमा आयोजित एक छलफलका सहभागीले  उक्त काम चुनौतिपूर्ण भए पनि विवाद समाधानको अभ्यासलाई सबैले…