४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

दुई साता कर्फ्यू लगाउन चिकित्सकहरुको सरकारसँग आग्रह

विराटनगर २, जेठ / कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्नका लागि कम्तिमा दुई साता कर्फ्यू लगाउन चिकित्सकहरुले सरकारसँग आग्रह गरेका छन् । नेपाल चिकित्सक संघ कोसीले आइतबार विज्ञप्तिमार्फत संक्रमणको फैलावट व्यापक भएको, गम्भीर प्रकारका लक्षण देखिएको, भिडभाड नियन्त्रण नभएको, स्वास्थ्य मापदण्ड पालना नभएको भन्दै कोभिड १९ संक्रमणको चेन ब्रेक गर्न पूर्णरुपमा निषेधाज्ञा ९कर्फ्यू० लगाउनु पर्ने…