३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

गाैरीगंज – ४ काे वडा कार्यालय उद्वघाटन, जग्गादातालाई सम्मानसहित सेवा सुचारू

गाैरीगंज १, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं.४ वडा कार्यालयले साेमबारबाट आफ्नै नवनिर्मित भवनबाट सर्वसाधारणलाई सेवा दिन शुरू गरेकाे छ ।भवन निर्माणकाे सम्पुर्ण कार्य सम्पन्न भएपछि वडा कार्यालयले भाडामा रहेकाे भवनबाट नयाँ भवनमा सेवा सुचारू गरेकाे हाे ।नयाँ भवनमा धार्मिक विधिपुर्वक पुजाआजा गरी रिवन काटेर अध्यक्षकाे कक्ष कार्यालयमा वडा अध्यक्ष कुलप्रसाद गिरीले प्रवेश गरेका थिए…