गाैरीगंज ५, असार / गाैरीगंज गाउँपालिकाकाे बजार क्षेत्रकाे सडक पेटि र सडक क्षेत्रकाे अतिक्रमण राेक्न उद्योग वाणिज्य संघ गाैरीगंजले पहल गर्ने भएकाे छ ।वाणिज्य संघकाे आज आईतवार वसेकाे वैठकले सडक पेटी र सडक क्षेत्रमा व्यापारीहरूले पसलका सामान राखी गरिएकाे अतिक्रमणलाई राेक्न असार १२ गतेबाट अनुगमन गर्ने निर्णय गरेकाे हाे ।वाणिज्य संघका अध्यक्ष मखना महताेकाे अध्यक्षामा…