७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

फर्जी कामदार देखाएर रकम निकासा गरेको उजुरी, गौरीगंजका एक वडा अध्यक्षकै छोरा संलग्न

गौरीगंज १६, जेठ / प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गौरीगंजमा फर्जी कामदार देखाएर रकम निकासा गरेको आरोप लगाइएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ४ मा प्रधानमन्त्री स्वारोजगार कार्यक्रम अन्तर्गत निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष खुम प्रसाद गिरीलाई फर्जी कामदार देखाएर रकम निकासा गरेको आरोप लगाइएको हो । उनी गौरीगंज गाउँपालिका वार्ड नं. ४ का वार्ड…