६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

आदिवासी जनजाति महासंघ झापाकाे दुई दिने प्रशिक्षण शुरू

विर्तामोड २९, भदाै /आदिवासीकाे भूमी सम्बन्धि अधिकार र नेपालमा भएका अभ्यासहरू सम्बन्धि आजदेखि २ दिने अन्तरक्रियात्मक कार्यक्रम विर्तामोडमा शुरू भएकाे छ ।नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद झापाकाे आयाेजनामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ जिल्लाका संस्थापक सहसंयाेजक कृष्ण उदास रहेका छन् ।झापाकाे १५ वटै गाउँ र नगरपालिकाबाट १ सय भन्दा बढी…