६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

झापामा सबै विद्यालय बन्द गर्ने डिसीएमसीकाे निर्णय, २५ जना भन्दा बढी भेला हुन नपाईने

गाैरीगंज २७, पुस / झापामा डिसीएमसीको बैठकले जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुस २७ गतेदेखि माघ १४ गते सम्म सबै विद्यालय बन्द गर्न अनुरोध गर्ने र विद्यार्थीलाई खोपको व्यवस्था गर्ने निर्णय गरेकाे हाे । आज सम्पन्न बैठकले जिल्लामा २५ जना बढी भेला भएर सभा जुलुस गर्न नपाइने निर्णय गरेको छ ।…