२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

झापा क्षेत्र नं. ५, प्रदेश ( क) काे प्रदेश सभामा उम्मेदवारी दिने कांग्रेस नेता राईकाे चर्चा

गौरादह / सरकारले आगामी मंसिर ४ गते आउदै गरेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले झापामा चुनावी सरगर्मी बढ्दै छ ।त्यसमाथि पनि झापा-०५ , नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिको निर्वाचन क्षेत्र भएकाले यहाँको राजनितिलाई अलि चासो र चर्चाको रुपमा हेर्ने गरिएको छ ।अघिल्लो निर्वाचनमा बाम एकता सहित राप्रपा संग गठबन्धन गरेर फराकिलो जित…