६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

बजेट निर्माण अघि जनप्रतिनिधिहरूलाई तालिम, असार १० गते गाैरीगंजकाे गाउँसभा हुने

गाैरीगंज ३, असार / गाैरीगंज गाउँपालिकाकाे वजेट नीति तथा कार्यक्रम निर्माणमा सहयाेग पुग्ने उद्येश्यले यहाँ एक दिने अभिमुखिकरण तालिम दिईएकाे छ ।गाैरीगंज गाउँपालिकाकाे सभाहलमा भएकाे कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूकाे सहभागिता थियाे ।गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाकाे पुर्व उपाध्यक्ष दिपिन्द्र थापाले सहजिकरण गरेका थिए । कार्यक्रममा सहजकर्ता थापाले सरकारी नीति, वजेटकाे प्राथमिकिकरण, छनाैट प्रक्रिया,…