दमक / पूर्वपश्चिम राजमार्गसँगै जोडिएको दमकको रतुवा किनारको दृश्य फेरिँदै गएको छ । दमक ७ मा ( साविक वडा नं १२) निर्माण गरिएको एउटा संरचना जसले समग्र मुलुकको सिंगो एउटा राजनीतिक व्यवस्थाको पहिचान दिएको छ । यहाँ रहेको पञ्चायत रजत जयन्ती स्मारकले राजनीतिक व्यवस्थाको स्मरण गराइरहेको हो । मुलुकमा पञ्चायती व्यवस्था २०१७ सालको पुष १२…