५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चाेरी मुद्वामा फरार गाैरीगंजका एक व्यक्ति २ बर्षपछि पक्राउ

गाैरीगंज २६, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने चोरी मुद्दामा फरार एक प्रतिवादी २ बर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ घर भएका ३० वर्षीय सदर कुमार माक्रा रहेका छन् ।झापा जिल्ला अदालतले ०७७ माघ २२ गते चोरी मुद्दामा उनीविरुद्ध ६ महिना कैद र ५ हजार जरिवाना सजाय सुनाएको थियो…