९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

ब्रसेल्सको मेट्रो स्टेशनमा भएको बिस्फोटमा परी १० जनाको मृत्यु

बेल्जियमको राजधानी ब्रसेल्सको मेट्रो स्टेशनमा भएको बिस्फोटमा १० जनाको मृत्यु भएको छ। बेल्जियमको प्रशारण संस्था भिटिएमलाई उद्धृत गर्दै समाचार संस्था school रोयटर्सले युरोपियन युनियनको मुख्यालय नजिकको मालबिक मेट्रो स्टेशनमा  भएको बिस्फोटमा १० जनाको मृत्यु भएको जनाएको छ। यसअघि ब्रसेल्सको जाभेन्टम विमानस्थलमा  दुई वटा बम बिस्फोट भएका थिए। बिस्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको  अन्तराष्ट्रिय सञ्चार…