गौरीगंज / अविरल वर्षापछिको वाढीले झापाका पाँच सय बढी घर डुवेको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार करिव ५ हजार जना बाढीबाट प्रभावित वनेका छन् । मेचीनगरका विभिन्न वडा, विर्तामोड, दुवागढी, भद्रपुर, सुरुंगा, दमक, गौरीगंज, खजुरगाछीसहित दक्षिण झापाका अधिकांश गाविस वाढीले प्रभावित भएका छन् । प्रहरीको प्रारम्भिक अनुमान अनुसार जिल्लाभर पाँच हजार वढी घर डुवेका…