३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

को बन्लान लेखा र महाभियोग समितिमा सभापति ?

काठमाडौं / सभापतिबिहीन भएको पाँच महिनापछि संसद्को सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रिया अघि बढेको छ। सार्वजनिक अनियमितता, सरकारी निकाय र संगठित संस्थाको लेखा समेत हेर्ने क्षेत्रधिकार पाएको पावरफुल समिति पाँच महिनादेखि नेतृत्वविहीन छ । मंगलवार ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको सभापतित्वमा समितिको बैठक बसेसँगै सभामुख ओनसरी घर्तीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी छन्…