२९ भदौ २०८२, आइतबार | Sun Sep 14 2025

गाैरीगंजमा एक पुजारीकाे मृत्यु

गाैरीगंज २९, भदाै / झापाको गौरीगन्ज गाउँपालिका-२ स्थित बाधगाउँमा एक पुजारीको नालीमा डुवेर मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका-४ घर भई गौरीगंज गाउँपालिका-२ बगाह चौधरीमा रहेको महाराजथान मन्दिरको कुटीमा बस्दै आईरहेका ६० बर्षीय देवीप्रसाद ताजपुरीयाको हिजाे मृत्यु भएकाे हो । ताजपुरीया बिहान पुजापाठ गरेर कुटीबाट कोरोबारी तर्फ जाने क्रममा सडकको नालीमा जमेको पानीमा डुबेको…