४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापाभित्रको झापा सुनसान

झापा / झापा भन्नेबित्तिकै प्रदेश १ अन्तर्गतको एक जिल्ला बुझिन्छ । तर, झापाभित्र पनि अर्को एउटा झापा छ, त्यसैको नामबाट जिल्लाको नामकरण भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत् कनकाई ३ स्थित सुरुंगा बजारबाट अमरपथ सडक हुँदै करिब २४ किलोमिटर दक्षिणमा पर्छ, यो बजार । हाल झापा गाउँपालिकाको केन्द्र हो यो । पहिले झापाको प्रशासनिक काम मोरङ…