२ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026

अाज छठ पर्व, सुर्य देवताकाे पुजा गरी मनाईँदै

काठमाडाैँ २७, कात्तिक / दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। यसवर्ष छठ पर्वको हार्दिक शुभकामना ! वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने…