गाैरादह २२ ,मङ्सिर / अर्थमन्त्री युवराज खतिवडाले झापा पुगेर श्रीमद् भागवत महायज्ञको उद्घाटन गरेका छन् । शनिबार गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरा स्थित अमर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७५ को अवसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गरेका हुन् । कार्यक्रममा विशिस्ट अतिथीको रुपमा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह,समाजसेवी एवम् नेपाली कांग्रेसका तर्फबाट…