५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजबाट काठमाडौसम्म नयाँ माईक्रो यातायात सेवा शुरू

गाैरीगंज ३१, भदाै / झापाकाे गाैरीगंजबाट काठमाडौंसम्म जाने सुविधायुक्त माईक्रो यातायात सेवा शुरू हुने भएकाे छ । विश्व प्रख्यात कम्पनी टाटा उत्पादित व्रान्डकाे माईक्राे सेवा गाैरीगंजबाट असाेजकाे पहिलाे हप्तादेखि सञ्चालनमा अाउने भएकाे हाे । फुल एसी, फ्री वाईफाई र अारामदाई फाेल्डिङ सिट भएकाे गाैरीगंजबाट गाैरादह, दमक, इटहरी, कञ्चनपुर, लाहान, ढल्केवर,बर्दिवास खुरकुर्ट, सिन्धुली हुँदै काेटेश्वर नयाँ…