२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मधेशलाई उपेक्षा गरिएकाेले पृथकताबादीहरू हावी भएकाे विश्लेषककाे भनाई

दमक २० ,असाेज / राजनितिक बिश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले कम्युनिष्टको नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कलंक भएको बताएका छन् । शनिबार युथ नेटवर्क नामक सामाजिक सस्थाले झापाको दमकमा मधेसको अवस्थाको बिययमा अन्तरसम्बाद कार्यक्रममा मधेसको मुलभुत समस्या र समस्याका कारणको बारेमा औल्याउदै संग्रौलाले नेकपा कम्युनिष्टको नाममा कलंक भएको बताए । संग्रौलाले भने, ' संघीयतालाई ८-१०…