माेरङ्ग सुनवर्षि नगरपालिकाका पिडित युवाहरू गाैरीगंज २९, पुस / क्यानाडा देश पठाईदिने भनेर गाैरीगंजका दुई जना एजेन्टले १ कराेड ५० लाख रूपैयाँ ठगी गरि फरार भएका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं ४ भवानीपुर बस्ने गणेश प्रसाद गिरी र दिपेन्द्र कुमार झाले झापा र माेरङ्गका ३० जना युवासंग पैसा ठगेर वेपत्ता भएका हुन् । माेरङ्ग…