६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

आज दशैँको टिकाको दोस्रो दिन पनि टिका लगाउने क्रम जारी

गाैरीगंज ३,कार्तिक / आज दशैँको टिकाको दोस्रो दिन पनि टिका लगाउने क्रम जारी छ । टाढा टाढा भएका आफन्तको घर घरमा जाने र मान्यजनबाट टिका, जमरा तथा आशीर्वाद थाप्ने क्रम आज पनि जारी रहेको छ । दशैँको टिकालाई विजया दशमीको दिनदेखि लगातार पूर्णिमाको दिनसम्म लगाउने प्रचलन अनुसार आज दाेस्राे दिन पनि आफन्तकोमा घुमिघुमि टिका लगाउने…