६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

अाठमाैजा सहकारी गाैरीगंजकाे निशुल्क लाेकसेवा अायाेगकाे तयारी कक्षा

गाैरीगंज २९ , कार्तिक / अाठमाैजा वचत तथा ऋण सहकारी संस्था लिं गाैरीगंजले एक दिने निशुल्क लाेक सेवा तयारी सम्वन्धि कक्षा संचालन गर्दैछ । कक्षामा अायाेगकाे बार्षिक कार्यतालिका ,आबेदनका चरणहरु,पाठ्यक्रम सम्बन्धि जानकारी ,ऐच्छिक बिषय ,प्रश्न पत्र, नमुना पत्र,नतिजा प्रकासन सम्बन्धि जानकारी गराईने संस्थाका अध्यक्ष अर्जुन दंगालले बताउनुभयाे । गाैरीगंज गाउँपालिका तथा अासपास क्षेत्रका ११, १२…