६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

झापामा दिउँसै मापसे गरेर हुँईकियाउछन् सवारी ! ट्राफिकले थाल्यो दिउँसै चेकिङ

झापा १४, मंसिर / चालकले दिउँसै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका कारण दुर्घटना बढेपछि झापामा ट्राफिक प्रहरीले दिउँसै मापसे चेकिङ गर्न थालेको छ । विशेष गरी मोटरसाइकल चालकहरुले दिउँसै मापसे गर्ने र सडकमा हुँईकिनाले दुर्घटना बढेपछि ट्राफिकले मापसे चेकिङमा कडाई गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको साढे…