६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

झापामा यसवर्ष धान उत्पादनमा वृद्धि, ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढ्यो

गाैरीगंज २, पुस / झापामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै भएको वर्षा र डुवान नभएकाले उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढेकोे जिल्ला कृषि केन्द्रका प्राविधिक सहायक काजीमान प्रधानले बताउनुभयो । धान उत्पादन वृद्धिसँगै झापामा धानको उत्पादकत्वमा पनि वृद्धि भएकोे छ । अघिल्लो वर्ष…