६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन शुरु

विर्तामोड १३, पुस / प्रदेश नं १ मा विश्वविद्यालय स्थापना गर्न झापाबाट सम्भाव्यता अध्ययन शुरु गरिएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय स्थापना गर्न गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले बिहीबारदेखि झापाबाट अध्ययन शुरु गरेको हो । कार्यदलले बिहीबार झापाको विर्तामोडमा अन्तक्र्रियाको आयोजना गरी यहाँका विभिन्न राजनीतिक दलका नेतृत्व, सांसद, पूर्वमन्त्री, स्थानीय…