७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्रदेश १को तेश्रो संसद अधिवेश माघ २० गते शुरु हुने, प्रदेशको नाम र राजधानी टुङ्गिन्छ : मन्त्री कार्की

विराटनगर २, माघ / प्रदेश १ को तेश्रो अधिबेशन माघ २० गते देखि शुरु हुने भएको छ । प्रदेश १ मन्त्री परिषदको बैठकले सदन अधिबेशन अब्हान गर्ने निर्णय गरेको हो । बुधवार बसेको बैठकले बिभिन्न ८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनका अनुसार, बैठकले…