७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

इराक लैजान लागिएका १७९ नेपाली चेलीको भारतबाट उद्धार, नेपाल ल्याइँदै

काँकडभिट्टा ७ ,फागुन / भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १ सय ७९ जना नेपालीलाई आज नेपाल ल्याइने भएको छ। माइती नेपालले १ सय ४७ महिला र ३२ पुरुषलाई आइतबार उद्धार गरेको हो। अवैध बाटो प्रयोग गरी इराक लैजान लागिएका नेपाली महिला तथा पुरुष एकै पटक ठूलो संख्यामा फर्काइएको यो नै पहिलो घटना भएको माइती…