२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

बेवारिस मानिस मृतक अवस्थामा फेला पर्याे

गाैरीगंज २९, मंसिर / गाैैरीगंंज गाउँपालिका वार्ड नं.३ बुधवारे बजारकाे माछा बजार छेउमा आज विहान एक वेवारिसे मानिस मृतक अवस्थामा फेला परेकाे छ । मधेशी मुलकाे देखिनेे नाम, थर थाहा नभएकाे कालाे वर्णकाे मानिस केही दिनदेखि बाटाे मै सुत्ने गरेकाे स्थानियहरूले बताएका छन् भने उनकाे शव पाेस्टमार्टमका लागि दमक लगिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी…