विर्तामोड २५, माघ / झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच तीनजना प्रतिभालाई सम्मान तथा पुरस्कृत गरिएको छ । साहित्य र पत्रकारिताको उन्नयनमा विगत १७ वर्षदेखि निरन्तर क्रियाशिल जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले संस्थाको आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी साहित्य र पत्रकारिता क्षेत्रका तीनजनालाई सम्मान तथा पुरस्कृत गरिएको हो । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषका…