१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

गाैरादहकाे शुभलक्ष्मी सहकारीले लकडाउन भरी निःशुल्क एम्बुलेन्स सेवा दिने

गौरादह १८, चैत्र / झापाको गौरादहमा रहेकोे शुभलक्ष्मी सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरी मंगलबारदेखि निःशुल्क एम्बुलेन्स सुबिधा उपलव्ध गराउने भएको छ । लकडाउनले आफना सदस्यहरु प्रभावित भएको भन्दै लकडाउन अवधिभर प्रदेश नम्बर १ का विभिन्न अस्पतालसम्म आकस्मिक उपचार गर्न लैजाँदा संस्थाले लिदै आएको भाडामा शतप्रतिशत छुट दिने भएको हो । गौरादहकै सबैभन्दा पुरानो…