८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

गुवालडुब्बा युवा समूहद्वारा मृगौला पिडित देवकुमारलाई आर्थिक सहयाेग प्रदान

. गाैरीगंज २६, मंसिर / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ठेकिटाेला बस्ने दुवै मृगौला पिडित देवबहादुर राेक्कालाई गुवालडुब्बा युवा समुहले आर्थिक सहयाेग प्रदान गरेकाे छ । आर्थिक अबस्था कमजोर भएका ३२ बर्षिय देब बहादुरलाई उपचारकालागि स्थानीय बासिन्दाले गठन गरेकाे देव बहादुर राेक्का बचाउ अभियान समिति मार्फत गुवालडुब्बा युवा समुहकाे टाेलीले उनकै घरमा पुगी आज ६…